निजगढसमाचार, निजगढ, माघ २५ । सरकारले पर्सा राष्ट्रिय निकुञ्ज विस्तारको तयारी गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ बारा र रौतहटले विरोध ...
महिला बिकास केन्द्र निजगढ़को अध्यक्षमा कल्पना खरेल
निजगढसमाचार, निजगढ, २३ माघ । महिला बिकास केन्द्र निजगढको अध्यक्षमा कल्पना खरेल चयन हुनुभएको छ । आज सम्पन्न बिकास केन्द्रको साधारण सभाले ख...
संरक्षित बन्यजन्तु कस्तुरीको नाबी सहित सुनचाँदी व्यवसायी पक्राउ
निजगढसमाचार, सिमरा, १८ माघ । बाराको सिमराबाट ११ थान कस्तुरीको नाबी सहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्य...
निजगढ नगरपालिकाले हिरालाल पार्कमा शहीद दिवस मनाउने
निजगढसमाचार, निजगढ, १५ माघ । शहीद दिवसको अवसर पारेर निजगढ नगरपालिकाले भोलि निजगढ नगरपालिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक पर्यटकीय क्ष...
बारा प्रहरीद्धारा अवैद्य हतियारसहित १ जना पक्राउ
निजगढसमाचार, कलैया, १४ माघ जिल्ला प्रहरी कार्यालय बाराले अवैद्य हतियारसहित पक्राउ परेका १ जनालाई आज शार्वजनीक गरेको छ । पत्रकार सम्मेलनक...
एमाले वडा अध्यक्ष उम्मेदवारसंग दुई वटा नागरिकता !
निजगढसमाचार, निजगढ, २३ भदौं । नेकपा एमाले निजगढको वडा अध्यक्षका उम्मेदवारसंग दुई वटा नागरिकता रहेको भन्दै उजुरी परेको छ । निजगढ नगर...
निजगढ : काग्रेस–माओवादी गठबन्धनसंग एमाले भिड्दै
निजगढसमाचार, निजगढ, २३ भदौं । निजगढ नगरपालिकामा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन र नेकपा एमाले विच मुख्य प्रतिस्पर्धा हुने भएको छ । ...
नेकपा एमालेका निजगढका एक सय ८९ जनाद्धारा राजिनामा
विद्रोही समुहद्धारा स्वतन्त्र उम्मेदवारी निजगढसमाचार, निजगढ नेकपा एमाले निजगढका एक सय ८९ जनाले नेता–कार्यताले हिजो संयुक्त राजिनामा दिएक...
निजगढमा निःशुल्क योग शिविर हुने
निजगढसमाचार,निजगढ,२ भदौं । बाराको निजगढमा निःशुल्क योग शिविर हुने भएको छ । अष्टा· राजयोग एवं नैचरोपैथ, नैष्ठिकी (ब्च्थ्ब्ल्) उपचार क...
अन्ततः बन्द हुने भयो कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म
निजगढसमाचार, निजगढ, १ भदौं । निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म अन्ततः बन्द हुने भएको छ । जिल्ला प्र...
वर्षाका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्गमा यातायात सुचारु
निजगढसमाचार, निजगढ, २८ साउन वर्षाका कारण बारामा एक जनाको मृत्यु भएको छ । बाराको सिम्रोनगढ नगपालिका ८ कचोर्वा बस्ने ४५ वर्षीया गहनी पासवान...
रेडक्रस उपशाखा निजगढको सभापतिमा नारायण शर्मा निर्वाचित
निजगढसमाचार, निजगढ, ९ साउन नेपाल रेडक्रस सोसाईटी उपशाखा निजगढको सभापतिमा नारायण प्रसाद शर्मा निर्वाचित हुनुभएको छ । निकतम प्रत्यासी बद्...
निजगढका सरोज कोईराला उद्यमी पुरस्कारबाट पुरस्कृत
निजगढसमचार, निजगढ बाराको निजगढका युवा उद्यमी सरोज कोईरालाले नेपाल सरकारको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । निजगढमा स्थापना भएको क...
हिरालाल मार्ग तत्काल संचालनमा ल्याउन सडक डिभिजनको ध्यानकर्षण
निजगढसमाचार, निजगढ, १९ असार । बाराको निजगढस्थित शहीद हिरालाल मार्ग निर्माणमा भईरहेको ढिलासुस्तीको विषयमा आज सडक डिभिजन कार्यालय हैटौंड...
अपांगता मैत्री पूर्वाधार बनाउन दबाब अभियान सुरु
निजगढसमाचार, कलैया बाराका सरकारी कार्यालयहरुको पुर्वाधार अपांगता मैत्री बनाउन दबाब अभियान सुरु भएको छ । आईएल सेन्टरको आयोजना तथा नेप...
विश्व लागुऔषध दुब्र्यसन बिरुद्धको दिवसमा निजगढमा ~याली
निजगढसमाचार, निजगढ, १२ असार । विश्व दुब्र्यसन बिरुद्धको दिवसको अवसरमा युथ अफ निजगढले निजगढमा जनचेतना मुलक ¥याली आयोजना गरेको छ । क्लबको...
द्रुतमार्ग निर्माणका लागि हेभी इक्वीपमेन्ट किन्दै सेना
निजगढसमाचार,काठमाडौं, ११ असार । काठमाडौं-तराई द्रुतमार्ग निर्माण सुरु गर्न नेपाली सेनाले प्राविधिक तयारी तीब्र बनाएको छ । स्थलगत अध्य...
तेक्वान्दो प्रशिक्षक श्रेष्ठ दुर्घटनामा परि घाईते
निजगढसमाचार, निजगढ, १० असार । नेपाल तेक्वान्दो एसोसेशन बाराका सचिव एवं चर्चित प्रशिक्षक हेमालाल श्रेष्ठ दुर्घटनामा परि घाईते हुनुभएको छ ।...



















