0
निजगढबाट बेपत्ता शंकर पाच दिनपछि भेटिए
निजगढबाट बेपत्ता शंकर पाच दिनपछि भेटिए

पबि सीए, निजगढ, २ साउन बाराको निजगढ नगरपालिका–८ खयरघारीबाट पाँच दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्का आज साँझ भेटिएका छन् । पूरा...

Read more »

0
निजगढ सार्वजनिक सरोकार समितिको बैठक सम्पन्न
निजगढ सार्वजनिक सरोकार समितिको बैठक सम्पन्न

मस्यौदा बोकेर आउनेलाई एयरर्पोटको माग गर्ने निजगढ समाचार, निजगढ, २ साउन निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन नगरे...

Read more »

0
बजेट नछुट्याइए शसक्त आन्दोलन गछौं : रविराज दंगाल, सचिव, निजगढ सरोकार समि...
बजेट नछुट्याइए शसक्त आन्दोलन गछौं : रविराज दंगाल, सचिव, निजगढ सरोकार समि...

निजगढ सरोकार समितिका सचिव रबिराज दंगाल पछिल्लो समय आन्दोलनको मुडमा छन् । निजगढको सार्वजनिक सरोकारको विषयमा सृजनात्मक दबाब समुहको रुपमा सक्रि...

Read more »

0
निजगढका शंकरको अवस्था अझै अज्ञात, खोजीकार्य जारी
निजगढका शंकरको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

महेश्वर अधिकारी, निजगढ, १ असार  निजगढ नगरपालिका–८ खयरघारीबाट चार दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्काको अवस्था अझैं अज्ञात रहेक...

Read more »

0
 एबीसी टेलिभिजनको विग न्यूज कार्यक्रममा प्रशारित समाचार
एबीसी टेलिभिजनको विग न्यूज कार्यक्रममा प्रशारित समाचार

नागरिता वितरण गर्न जिल्ला प्रशासन कार्यालय बाराले दोस्रो संविधान सभा निर्वाचनको तयारी स्वरुप बाराको निजगढमा आयोजना गरेको घुम्ती शिविर र जिल्...

Read more »

0
पहिरोले हेटौँडा कुलेखानी सडक अवरुद्ध
पहिरोले हेटौँडा कुलेखानी सडक अवरुद्ध

निजगढ समाचार,  हेटौँडा, ३१ असार अवरल वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखा...

Read more »

0
विमानस्थल निर्माणमा बजेट नछुट्याएको भन्दै विरोध
विमानस्थल निर्माणमा बजेट नछुट्याएको भन्दै विरोध

महेश्वर अधिकारी, निजगढ, ३१ असार सरकारले बाराको निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माणको लागि बजेट विनियोजन नगरेको भन्दै निजगढ सार...

Read more »

0
निजगढबाट एक बृद्ध बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन आग्रह
निजगढबाट एक बृद्ध बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन आग्रह

महेश्वर अधिकारी, निजगढ, ३० असार  निजगढ नगरपालिका–८ खयरघारीबाट एक बृद्ध बेपत्ता भएका छन् । हिजो विहान ४÷५ बजेको समयमा स्थानीय ७० वर्षिय शं...

Read more »

0
सडकमा कनिका जसरी बजेट छरेकै हौं : कार्यकारी अधिकृत पोखरेल (भिडियो सहित)
सडकमा कनिका जसरी बजेट छरेकै हौं : कार्यकारी अधिकृत पोखरेल (भिडियो सहित)

महेश्वर अधिकारी, निजगढ, ३० असार निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले नगर क्षेत्रमा सडक विस्तारको लागि कनिका जसरी बजेट...

Read more »

0
निजगढलाई स्मार्ट सिटी बनाईने
निजगढलाई स्मार्ट सिटी बनाईने

महेश्वर अधिकारी, निजगढ बाराको निजगढलाई स्मार्ट सिटी रुपमा वि कास गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेका आर्थिक वर्ष २०७१÷०७२ को बजेट ...

Read more »
 
 
Top