0
नयाँ वर्षको पूर्वसन्ध्यामा निजगढ बजार सरसफाई
नयाँ वर्षको पूर्वसन्ध्यामा निजगढ बजार सरसफाई

निजगढसमाचार, निजगढ, ८ पुस ईसाई समाज बाराको आयोजनामा निजगढ बजार क्षेत्रमा आज सरससफाई गरिएको छ ।  नया“ वर्ष सन् २०१६ को अवसरमा निजगढ बजारमा...

Read more »

0
राष्ट्रपति भण्डारीलाई दुब्र्यवहार गरेकोमा विरोध
राष्ट्रपति भण्डारीलाई दुब्र्यवहार गरेकोमा विरोध

निजगढसमाचार,  निजगढ  ८ पुस बारा निजगढ नगरपालिकाका महिलाहरुले राष्ट्रपति विद्या भण्डारीलाई जनकपुरमा गरिएको दुब्र्यवहारको विरोधमा ¥याली निक...

Read more »

0
क्रियाशील साकोसको वार्षिकोत्सव सम्पन्न
क्रियाशील साकोसको वार्षिकोत्सव सम्पन्न

निजगढसमाचार, रतनपुर बाराको निजगढ–१२ कोलगा“उमा संचालित क्रियाशील बचत तथा ऋण सहकारी संस्था लि. चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । बारा जि...

Read more »

0
‘सहकारी आन्दोलनमा मर्जर आवश्यकता’
‘सहकारी आन्दोलनमा मर्जर आवश्यकता’

निजगढसमाचार, निजगढ बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतमले बारा सहकारी आन्दोलनमा अब र्मजरको आवश्कता रहेको संकेत ग...

Read more »

0
२०१६ को पूर्वसन्ध्यामा शुभकामना कार्यक्रम
२०१६ को पूर्वसन्ध्यामा शुभकामना कार्यक्रम

निजगढसमाचार, निजगढ अग्रेजी नया“ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा बाराको निजगढमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ईसाई समाज...

Read more »

0
निजगढका दिनेश गौतम आए ‘धन’ लिएर !
निजगढका दिनेश गौतम आए ‘धन’ लिएर !

निजगढसमाचार, निजगढ बारा निजगढका गायक दिनेश गौतमले ‘धन’ एल्बम बजारमा  ल्याएका छन् । धन एल्बमको मोरी.. बोलको भिडियोले अहिले चर्चा बटुली र...

Read more »

0
प्रमुख अतिथिलाई भ्याईनभ्याई
प्रमुख अतिथिलाई भ्याईनभ्याई

निजगढसमाचार, निजगढ बारा निजगढका भोला प्रसाद गौतम बारा जिल्ला भरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन बारा जिल्ला बचत तथा ऋण सहकारी...

Read more »

0
गौरी शंकर क्याम्पसको वार्षिकोत्सवमा के–के भयो ?
गौरी शंकर क्याम्पसको वार्षिकोत्सवमा के–के भयो ?

कांग्रेसद्धारा बहिस्कार, माओवादीलाई निम्तो पुगेन निजगढसमाचार, निजगढ गौरी शंकर क्याम्पस निजगढ नगरपालिका भित्रको एक मात्र सामुदायिक क्य...

Read more »

0
पुरा हुन नसक्ने माग राखेर आन्दोलन गर्नु को अर्थ छैनः पुर्व प्रम खनाल
पुरा हुन नसक्ने माग राखेर आन्दोलन गर्नु को अर्थ छैनः पुर्व प्रम खनाल

निजगढ समाचार, निजगढ, २ पौष नेकपा एमालेका वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसवादी दलका नेताहरुसंग पुरा हुन नसक्ने माग रा...

Read more »

0
ब्यङग्य
ब्यङग्य

दोष कस्को ? नबराज खड्का दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टील...

Read more »

0
आजको विचार
आजको विचार

आफुले बिगारेर अरुलाई दोष थुपार्न बानि परेका नेपालका राजनैतिक दल र तीनका नेताहरु अरुले गर्ने राम्रा काममा सहयोग गर्न सक्दैनन् । देशलाई गरिब...

Read more »

0
निजगढमा भोली हुने भनिएको मधेसी मोर्चाको सभा स्थगित
निजगढमा भोली हुने भनिएको मधेसी मोर्चाको सभा स्थगित

निजगढसमाचार, निजगढ, १७ मंसिर बाराको निजगढमा भोली शुक्रबार गर्ने भनिएको आमसभा स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुक...

Read more »

0
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

निजगढसमाचार,काठमाण्डौं, १६  मंसिर कक्षा १२ को मौका परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत कात्तिक २१ गते ल...

Read more »

0
निजगढमा फेरी गुन्जीयो ‘ब्याअप ईन्डिया’ नारा (फोटोफिचर सहित)
निजगढमा फेरी गुन्जीयो ‘ब्याअप ईन्डिया’ नारा (फोटोफिचर सहित)

निजगढसमाचार, निजगढ, १७ मंसिर भारतले अघोषित नाकाबन्दी गरेको पाँच दिनमै निजगढमा त्यसको विरोध भयो । असोज २० गते निजगढका युवाहरुले ब्याक अफ ई...

Read more »

0
हात्तीले ग¥यो १५ विहागाको केरा नष्ट(भिडियो सहित)
हात्तीले ग¥यो १५ विहागाको केरा नष्ट(भिडियो सहित)

महेश्वर अधिकारी, निजगढ, ११ मंसिर बाराको निजगढ नगरपालिका–७ योजना टोलमा गएराती हात्तीको बथानले केराबाली नष्ट गरेको छ । वन क्षेत्रबाट प्रवेश ...

Read more »

0
नाकाबन्दीको विरोधमा चक्रपथमा विद्यार्थीको मानव साङलो
नाकाबन्दीको विरोधमा चक्रपथमा विद्यार्थीको मानव साङलो

निजगढ समाचार, काठमाडौं, ११ मंसिर भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको विरोधमा विद्यार्थीहरुले काठ...

Read more »

0
शहीद हिरालाल पार्कमा के हुदैँछ ?
शहीद हिरालाल पार्कमा के हुदैँछ ?

निजगढसमाचार, निजगढ जन आन्दोलन २०६२/०६३ मा निजगढमा भएको प्रदर्शनमा हस्तक्षेप गर्दै सरकारी सेनाले चलाएको गोलीबाट निजगढ बागदेवका हिरालाल...

Read more »

0
सार्वजनिक सुनुवाई हो कि गोप्य भेला ?
सार्वजनिक सुनुवाई हो कि गोप्य भेला ?

सार्वजनिक सुनुवाई गर्न आँट   चाहिन्छ । सयौं सहभागिको प्रश्नसंग ‘फेस’ गर्नुपर्छ । अनुत्तरित भईयो भने खुईलिनु पर्छ । त्यसैले उत्तर दिनेले मा...

Read more »

0
निजगढको बकैया छठ घाटमा जे देखियो (फोटो फिचर)
निजगढको बकैया छठ घाटमा जे देखियो (फोटो फिचर)

Read more »

0
पञ्चेबाजा सहित छठघाट जाँदै ब्रतालु
पञ्चेबाजा सहित छठघाट जाँदै ब्रतालु

निजगढसमाचार, निजगढ १ मंसिर बाराको निजगढमा पञ्चेबाजा बजाएर छठीमाईको पुजामा सहभागि भईरहेका छन् । लोकआस्थाको महापर्व छठको आज तेश्रो तथा मु...

Read more »

0
मोर्चाका कार्यकर्ताले बारामा पत्रिका जलाए
मोर्चाका कार्यकर्ताले बारामा पत्रिका जलाए

निजगढ समाचार, बारा, १ मंसिर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले संस्कार दैनिक पत्रिका जलाएका छन् । आज मोर्चाको निर्णय विपर...

Read more »

0
भारतले निजगढमा विमानस्थल नबनोस् भन्ने चाहेको छः मन्त्री पोखरेल
भारतले निजगढमा विमानस्थल नबनोस् भन्ने चाहेको छः मन्त्री पोखरेल

निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले छिमेकी मुलुक भारत बाराको निजगढमा दोस्रो अन्तराष्ट...

Read more »

0
ईप्रका निजगढमा नयाँ प्रमुख
ईप्रका निजगढमा नयाँ प्रमुख

महेश्वर अधिकारी,निजगढ समाचार निजगढ , ३० कात्तिक र्ईलाका प्रहरी कार्यालय निजगढमा नयाँ प्रमुखका रुपमा प्रहरी निरीक्षक अनिल कुमार अधिकारी आएक...

Read more »

0
नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित
नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित

निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरे...

Read more »

0
बारामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु
बारामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

सिम्रौनगढमा गोली प्रहारबाट शिक्षक घाइते निजगढ समाचार, बारा,३० कात्तिक बारामा ट्रक दुर्घटना हुदा ट्रकका चालक र सहचालकको मृत्यु भएको छ । जिल...

Read more »

0
नेपालद्वारा पपुवा न्यूगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत
नेपालद्वारा पपुवा न्यूगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत

निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पपुवा न...

Read more »

0
पपुवान्युगिनी विरुद्व ब्याटिङ गर्दै नेपाल
पपुवान्युगिनी विरुद्व ब्याटिङ गर्दै नेपाल

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप स् पपुवान्युगिनी विरुद्व ब्याटिङ गर्दै नेपालआइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो च...

Read more »

0
निजगढ अन्र्तराष्ट्रिय र फाष्ट ट्रयाकलाई निरन्तरता दिईन्छ : प्रम ओली
निजगढ अन्र्तराष्ट्रिय र फाष्ट ट्रयाकलाई निरन्तरता दिईन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन निजगढ समाचार, निजगढ, २९ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको निजग...

Read more »

0
एमाओवादी निजगढ नगर सदस्य स्याङतानको श्रद्धाञ्जली सभा
एमाओवादी निजगढ नगर सदस्य स्याङतानको श्रद्धाञ्जली सभा

तेल नपाउदा उपचारमा ढिलाई निजगढ समाचार, निजगढ, २६ कात्तिक गएराती निधन भएका एकिकृत नेकपा माओवादी निजगढ नगर समिति सदस्य टुक बहादुर स्याङतान...

Read more »

0
नेपाल संवत् ११३६ को अवसरमा निजगढका र्‍याली (फोटो फिचर)
नेपाल संवत् ११३६ को अवसरमा निजगढका र्‍याली (फोटो फिचर)

निजगढ समाचार, निजगढ, २६ कात्तिक नेपाल संवत् ११३६ को अवसरमा आज बाराको निजगढमा र्‍याली निकालिएको छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ व...

Read more »

0
आज लक्ष्मीपूजा, निजगढमा भब्य तयारी
आज लक्ष्मीपूजा, निजगढमा भब्य तयारी

निजगढ समाचार, निजगढ, २५ कात्तिक कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा प...

Read more »

0
सगरमाथा साकोसको वार्षिकोत्सवमा स्काउटलाई सम्मान
सगरमाथा साकोसको वार्षिकोत्सवमा स्काउटलाई सम्मान

निजगढसमाचार, निजगढ, २४ कार्तिक बारा निजगढमा संचालित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा गौरिशंकर उच्चमाविका स्...

Read more »
 
 
Top