निजगढसमाचार, कलैया बाराका सरकारी कार्यालयहरुको पुर्वाधार अपांगता मैत्री बनाउन दबाब अभियान सुरु भएको छ । आईएल सेन्टरको आयोजना तथा नेप...
विश्व लागुऔषध दुब्र्यसन बिरुद्धको दिवसमा निजगढमा ~याली
निजगढसमाचार, निजगढ, १२ असार । विश्व दुब्र्यसन बिरुद्धको दिवसको अवसरमा युथ अफ निजगढले निजगढमा जनचेतना मुलक ¥याली आयोजना गरेको छ । क्लबको...
द्रुतमार्ग निर्माणका लागि हेभी इक्वीपमेन्ट किन्दै सेना
निजगढसमाचार,काठमाडौं, ११ असार । काठमाडौं-तराई द्रुतमार्ग निर्माण सुरु गर्न नेपाली सेनाले प्राविधिक तयारी तीब्र बनाएको छ । स्थलगत अध्य...
निजगढमा ७ जना अशक्तहरुलाई ह्विलचेयर वितरण
निजगढसमाचार, निजगढ, १० असार । युथ अफ निजगढले शनिबार निजगढ नगरपालिका भित्रका शारिरिक रुपमा अशक्त ७ जनालाई ह्विलचेयर बितरण गरेको छ । युथ ...
तेक्वान्दो प्रशिक्षक श्रेष्ठ दुर्घटनामा परि घाईते
निजगढसमाचार, निजगढ, १० असार । नेपाल तेक्वान्दो एसोसेशन बाराका सचिव एवं चर्चित प्रशिक्षक हेमालाल श्रेष्ठ दुर्घटनामा परि घाईते हुनुभएको छ ।...
विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा जगजिवन कुमर चयन
निजगढसमचार, निजगढ, ९ असार । बाराको निजगढ नगरपालिका–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ब्यवस्थापन समितिले पूर्णता...
निजगढ–काठमाडौं फाष्ट ट्रयाकको कार्यविधि पारित
निजगढसमाचार, काठमाण्डौं, ८ असार । काठमाडौं–निजगढ दूत मार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन भएको छ । प्रधानमन्त्री तथा...
कोल्बीका युवाहरुद्धारा बाख्रा फार्म संचालन
निजगढसमाचार, कोल्बी, ७ असार । सागर घोरसाईने/ अहिले देशका दक्षशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम दिनानुदिन बढ्दो छ । तर बाराका...
एमालेमा उम्मेदवार छनौंट विवाद उत्कर्षमा!
निजगढसमाचार, निजगढ एमाले बारामा उम्मेदवार छनौंट विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नं दुईको निर्वाचन धकेलिएपछि बारामा एमालेको दुई पक्षबि...
निजगढ नगरपालिकामा भित्रियो रोलर मेसिन
निजगढसमाचार, निजगढ, ७ असार । निजगढ नगरपालिका कार्यालयमा अब रोलर मेसिनबाट भित्रिएको छ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा ३८ लाख...
स्थानिय निर्वाचन बारे संचारकर्मीलाई प्रशिक्षण
निजगढसमाचार, निजगढ बाराको निजगढस्थित गणेशमान पार्क (मोहरी) मा सञ्चारकर्मीहरुका लागि आशन्न स्थानीय तह निर्वाचन केन्द्रित एक दिने प्रशिक्...
हाम्रो मामा घरमा ब्याग, किताब र ड्रेस सहयोग
निजगढसमाचार, निजगढ गरिब तथा अनाथ बालबलिकाहरुलाइ निःशुल्क शिक्षा प्रदान गर्दै आएको निजगढ १० लालमा सञ्चालित सस्था हाम्रो मामाघरले आईतबार ...
एसईईको नतिजा सार्वजनिक (नतिजा हेर्ने तरिका सहित)
निजगढसमाचार,काठमाडौं, २ असार । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ ...
‘हरिबहादुर किताब यात्रा’ निजगढमा
निजगढसमाचार, निजगढ । ‘हरिबहादुर किताब यात्रा’ शनिबार बाराको निजगढ आईपुगेको छ । बरिष्ठ हास्यकलाकार हरिबंश आर्चायले लेखेको ‘हरिबह...
निजगढको मेयरका लागि एमालेका चार जनाको नाम प्रदेशमा सिफारिस !
निजगढसमाचार, निजगढ, २५ जेठ । असार १४ गते हुने स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिकाको मेयर पदको टिकटको लागि नेकपा एमालेबाट चार जना नेत...
यी हुन् माओवादी केन्द्रका निजगढ नगरका वडा अध्यक्षका उम्मेदवार
निजगढसमाचार, निजगढ, २५ जेठ । असार १४ गते हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र निजगढ नगरपालिकाका १३ वडा मध्ये ११ वटामा उम्मेदवार टुं...
बागदेब दुग्ध उत्पादक सहकारी सस्थालाइ राष्ट्रिय सम्मान
निजगढसमाचार, निजगढ, १८ जेठ । निजगढ–६ बागदेवस्थित बागदेब दुग्ध उत्पादक सहकारी सस्था लि. देशकै उत्कृष्ट दुग्ध उत्पादक सहकारीको रुपमा सम...
प्रधानमन्त्री प्रचण्डले गरे काठमाडौं–निजगढ फास्ट ट्रयाक शिलान्यास
निजगढसमाचार, निजगढ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास गरेका छन् । बाराको ...
भोली फास्ट ट्रयाक शिलान्यास हुने
निजगढसमाचार, निजगढ, १३ जेठ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौ...


















