निजगढसमाचार,निजगढ,२ भदौं । बाराको निजगढमा निःशुल्क योग शिविर हुने भएको छ । अष्टा· राजयोग एवं नैचरोपैथ, नैष्ठिकी (ब्च्थ्ब्ल्) उपचार क...
अन्ततः बन्द हुने भयो कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म
निजगढसमाचार, निजगढ, १ भदौं । निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म अन्ततः बन्द हुने भएको छ । जिल्ला प्र...
उद्योगले दुर्गन्ध फैलाएको भन्दै अनिश्चितकालिन तालाबन्दी
निजगढसमाचार, निजगढ, ३२ साउन । बाराको निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मले दुर्गन्ध फैलाएको भन्दै स्थानीयले ...
वर्षाका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्गमा यातायात सुचारु
निजगढसमाचार, निजगढ, २८ साउन वर्षाका कारण बारामा एक जनाको मृत्यु भएको छ । बाराको सिम्रोनगढ नगपालिका ८ कचोर्वा बस्ने ४५ वर्षीया गहनी पासवान...
निजगढको बजार क्षेत्र डुवानमा, राजगमार्ग ठप्प (फोटोफिचर)
निजगढसमाचार,निजगढ,२८ साउन विगत तीन दिन देखीको अविरल वर्षाका कारण निजगढको बजार क्षेत्रका अधिकांश भाग डुबानमा परेको छ । पूर्वपश्चिम राजमा...
टांगियाबस्तीमा टेलिकमको टावरको लागि पहल सुरु
निजगढसमाचार, निजगढ, १२ साउन । बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. १६ टांगियाबस्तीमा मोवाईल टावर स्थापनाका गर्न लागि नेपाल टेलिकमको प...
रेडक्रस उपशाखा निजगढको सभापतिमा नारायण शर्मा निर्वाचित
निजगढसमाचार, निजगढ, ९ साउन नेपाल रेडक्रस सोसाईटी उपशाखा निजगढको सभापतिमा नारायण प्रसाद शर्मा निर्वाचित हुनुभएको छ । निकतम प्रत्यासी बद्...
गृहमन्त्री शर्मासंग गुनासो गर्न १११२ मा निःशुल्क डायल गर्नुस्
निजगढसमाचार, निजगढ अब गृह मन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ सिधैं गुनासो टिपाउन पाईने भएको छ । गृह मन्त्री शर्माले सेवाग्राहिको गुनास...
निजगढका सरोज कोईराला उद्यमी पुरस्कारबाट पुरस्कृत
निजगढसमचार, निजगढ बाराको निजगढका युवा उद्यमी सरोज कोईरालाले नेपाल सरकारको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । निजगढमा स्थापना भएको क...
यी हुन् नेत्रोदय माविका प्रअ कुलबहादुर
निजगढसमाचार, निजगढ,२४ असार । बाराको निजगढ–७ योजनाटोलस्थित नेत्रोदय माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कुल बहादुर अस्थानी मगर ‘रबि’ नियुक...
निजगढ–काठमाण्डौं गणतान्त्रिक सम्पर्क समिति गठन
निजगढसमाचार, निजगढ, २४ असार । काठमाडौंको तिनकुने स्थित ग्रीन क्याफे एन्ड पार्टी प्यालेसको शभा हलमा शनिबार निजगढ–काठमाण्डौं सम्पर्क सम...
हिरालाल मार्ग तत्काल संचालनमा ल्याउन सडक डिभिजनको ध्यानकर्षण
निजगढसमाचार, निजगढ, १९ असार । बाराको निजगढस्थित शहीद हिरालाल मार्ग निर्माणमा भईरहेको ढिलासुस्तीको विषयमा आज सडक डिभिजन कार्यालय हैटौंड...
यस्तो छ निजगढमा राष्ट्रिय धान दिवसको कार्यक्रम
निजगढसमाचार, निजगढ, १५ असार । आज असार १५ गते अर्थात १४ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । धान दिवसको अवसरमा बाराको व...
अपांगता मैत्री पूर्वाधार बनाउन दबाब अभियान सुरु
निजगढसमाचार, कलैया बाराका सरकारी कार्यालयहरुको पुर्वाधार अपांगता मैत्री बनाउन दबाब अभियान सुरु भएको छ । आईएल सेन्टरको आयोजना तथा नेप...
विश्व लागुऔषध दुब्र्यसन बिरुद्धको दिवसमा निजगढमा ~याली
निजगढसमाचार, निजगढ, १२ असार । विश्व दुब्र्यसन बिरुद्धको दिवसको अवसरमा युथ अफ निजगढले निजगढमा जनचेतना मुलक ¥याली आयोजना गरेको छ । क्लबको...



















