महेश्वर अधिकारी, निजगढ, २० साउन
बाराको निजगढ नगरपालिकाको रतनपुरमा हालै विस्तार गरेको पर्सा बन्य जन्तु आरक्ष खारेजको माग राख्न स्थानीयले प्रधानमन्त्री शुसिल कोईरालालाई भेट्ने भएका छन् ।
आरक्ष विस्तार गर्दा स्थानीयवासीसंग छलफल नै नगरि विस्तार गरेको गुनासो बाकेर स्थानीय राजनीतिक दलका प्रतिनिधि सहित प्रधानमन्त्रीलाई भेट्न जान लागेको हो ।
आरक्षका जनाबरबाट बस्ती असुरक्षित हुने भन्दै आरक्ष खारेज गर्नुपर्ने स्थानीयको जनताको माग बोकेर स्थानीयको एक टोली काठमाण्डौं जान लागेको रतनपुर बचाऊ संघर्ष समितिका सदस्य रमण घिमिरेले जानकारी दिए ।
गत असारमा मन्त्रीपरिषद्को बैठकले आरक्ष विस्तार गर्ने निर्णय गरेसंगै स्थानीय क्रसित भएका छन् ।
बाराको निजगढ नगरपालिकाको रतनपुरमा हालै विस्तार गरेको पर्सा बन्य जन्तु आरक्ष खारेजको माग राख्न स्थानीयले प्रधानमन्त्री शुसिल कोईरालालाई भेट्ने भएका छन् ।आरक्ष विस्तार गर्दा स्थानीयवासीसंग छलफल नै नगरि विस्तार गरेको गुनासो बाकेर स्थानीय राजनीतिक दलका प्रतिनिधि सहित प्रधानमन्त्रीलाई भेट्न जान लागेको हो ।

Post a Comment
Post a Comment