महेश्वर अधिकारी, निजगढ निजगढ नगरपालिका–९ लायन्सचोकस्थित होली एन्जल्स अग्रेजी उच्च माध्यमिक विद्यालय अगाडी कृतिम पानीको मुल रोकिने भएको छ । ...
पूर्व सभासद् कुश्वाहा प्रहरी नियन्त्रणमा !
महेश्वर अधिकारी, निजगढ, ८ साउन पूर्व सभासद् एवं सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष शिवचन्द्र कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
बालिका नहरमा डुबेर मृत्यु
निजगढ समाचार, बारा, ८ साउन बाराको धर्मनगरमा एक बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । धर्मनगर–५ स्थित मामा सुदिस गिरीको घरमा बस्दै आएकी ७ वर...
सवारी दुर्घटनामा निजढका दुई जनाको मृत्यु
महेश्वर अधिकारी, निजगढ, ८ साउन सवारी दुर्घटनामा बारा निजगढका दुई जनाको मृत्यु भएको छ । आज विहान टायल बोकेर रौतहट जाँदै गरेको ना. २ त ३०५६ न...
भोलीको नेपाल बन्द सफल पार्न विप्लप माओवादीद्धारा भित्तेलेखन
महेश्वर अधिकारी, निजगढ, ७ साउन नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भोली आह्वान गरेको नेपाल बन्दको प्रचार प्रसार गर्न सिमरामा भित्...
‘फास्ट ट्रयाक’ र ‘एयपोर्ट’ सरकारको प्रथमिकतामा नै छ : सभासद् यादब (भिडिय...
महेश्वर अधिकारी, निजगढ, ६ साउन संसदको विकास समितिका सदस्य एवं सभासद् रामअयोध्या यादबले काठमाण्डौंलाई तराई मधेस दु्रत मार्ग र निजगढ अन्र्तर...
निजगढ विमानस्थल बारे मन्त्री पौडेलको स्पष्टिकरण (भिडियो सहित)
महेश्वर अधिकारी, निजगढ, ५ साउन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अर्थमन्त्रीले बजेट भाषणमा निजगढ विमानस्थलको नाम छुटाए पनि बजेट छ...
विमानस्थल माग्दै सभासद् मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
एक अर्व बजेट छुट्याईसकोको छ : मन्त्री पौडेल महेश्वर अधिकारी, निजगढ, ५ साउन निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्र्तराष्ट्रिय विमानस्थ...
निजगढमा राप्रपा नेपालको नाराबाजी
निजगढ समाचार,बारा ,५ साउन बारा क्षेत्र—६ अन्र्तगत बाराको निजगढमा भएको सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालको नाराबाजी गरिरहेको छ । कार्यक्...
क्षेत्र—४ मा झडप
निजगढ समाचार, बारा, ५ साउन बारामा निर्वाचन क्षेत्र—४ अन्र्तगत छातापिपरामा झडप भएको छ । संविधानको मस्यौदामा सुझाव संकलनमा कार्यक्रममा मधेसी ...
निजगढको गौरी शंकर विद्यालय बन्यो ‘ब्यारेक’
महेश्वर अधिकारी, निजगढ, ५ साउन बाराको निजगढ नगरपालिका–८ गौरिशंकर उच्च माध्यमिक विद्यालय अहिले कुनै प्रहरी क्याम्प भन्दा कम छैन् । तालिमका...
बारामा मस्यौदामा राय सुझाब संकलन असफल !
निजगढ समाचार, बारा, ४ साउन संविधानको प्रारम्भीक मस्यौदामाथि राय सुझाव संकलन बारामा असफल उन्मुख भएको छ । जिल्लाको ६ वटा निर्वाचन क्षेत्र म...
हेटौडामा झडप हुँदा कमल थापाकी पत्नी घाइते
निजगढ समाचार ४ साउन, मकवानपुर । मकवानपुरको हेटौंडामा संविधानको सुझाव संकलन कार्यक्रममा झडप हुँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी ...
गौरमा माधव नेपाल सहभागी कार्यक्रममा झड सुझाव संकलनमा सर्वसाधारणलाई रोक लगाइएको भन्दै ढुंगामुढा
निजगढ समाचार,रौतहट, ४ साउन संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा आयोजित कार्यक्रममा स्थानीयवासीले ढुंगामुढा गर्दा दुईजना घ...
करेन्ट लागेर मृत्यु
निजगढ समाचार,कलैया,३ साउन बाराको महागढीमाई नगरपालिका १ निवासी २७ वर्षीय असलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । बरियारपुर बजारमा रामबाबु...
निजगढबाट बेपत्ता शंकर पाच दिनपछि भेटिए
पबि सीए, निजगढ, २ साउन बाराको निजगढ नगरपालिका–८ खयरघारीबाट पाँच दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्का आज साँझ भेटिएका छन् । पूरा...
निजगढ सार्वजनिक सरोकार समितिको बैठक सम्पन्न
मस्यौदा बोकेर आउनेलाई एयरर्पोटको माग गर्ने निजगढ समाचार, निजगढ, २ साउन निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन नगरे...
बजेट नछुट्याइए शसक्त आन्दोलन गछौं : रविराज दंगाल, सचिव, निजगढ सरोकार समि...
निजगढ सरोकार समितिका सचिव रबिराज दंगाल पछिल्लो समय आन्दोलनको मुडमा छन् । निजगढको सार्वजनिक सरोकारको विषयमा सृजनात्मक दबाब समुहको रुपमा सक्रि...
निजगढका शंकरको अवस्था अझै अज्ञात, खोजीकार्य जारी
महेश्वर अधिकारी, निजगढ, १ असार निजगढ नगरपालिका–८ खयरघारीबाट चार दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्काको अवस्था अझैं अज्ञात रहेक...
एबीसी टेलिभिजनको विग न्यूज कार्यक्रममा प्रशारित समाचार
नागरिता वितरण गर्न जिल्ला प्रशासन कार्यालय बाराले दोस्रो संविधान सभा निर्वाचनको तयारी स्वरुप बाराको निजगढमा आयोजना गरेको घुम्ती शिविर र जिल्...











