0
निजगढखबर, काठमाण्डौ, २४ जेठ
सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर आइतबार ४।६ रेक्टरस्केलको पराकम्प गएको छ । ११ बजेर २ मीनेट जाँदा सिन्धुपाल्चोकको थाङ्पालधापलाई केन्द्र विन्दु बनाएर पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
      यसअघि शनिबार सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ४।२ रेक्टर स्केल र दोलखालाई केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
    गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि आएका पराकम्प अझै रोकिएका छैनन् ।

Post a Comment

 
Top