0
मेरी आमा
–पबि सिए
विहानीको मिर्मिरे झैं झुल्कीछिन् मेरी आमा
सा“झको गुधुलीमा हराउछिन् मेरी आमा
हे मेरी आमा किन यसरी हराउछौं ?
के तिमीलाई मेरो माया लाग्दैन र ?
हे मेरी आमा आऊ मलाई तिम्रो न्यानो अंगालोमा
बाधिराख सधैं सधैं ।
मलाई तिम्रो काख प्यारो छ
खैं मैले किन भुले अब तिम्रो भौतिक साथ पाउ“न भनेर
तर पनि सधैं संगै भएजस्तै किन हुन्छ हे मेरी आमा
तिम्रो विचार, व्यवहार अझैं सिरोधार्य गरेको छु मैले
म त संधै तिम्रै आदर्शमा हिड्दैछु अझैं मेरी आमा ।
–स्व. आमा राधिका चौलागाई (२०६५ कार्तिक २१) प्रति समर्पित

Post a Comment

 
Top