0
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा जीतपुरमा ¥याली
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा जीतपुरमा ¥याली

निजगढसमाचार, बारा, १९ वैशाख आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइद“ै छ । विभिन्न रा...

Read more »

0
सम्पादकीय : टाङ्गियावासीलाई विश्वास जगाऊ
सम्पादकीय : टाङ्गियावासीलाई विश्वास जगाऊ

टाङ्गियावस्तीमा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको आधा शताव्दि नाघेको छ । विमानस्थल बनाउँछौं भन्दै त्यहाँ पुगेर नेतादेखि मन्त्र...

Read more »

0
बैशाख १२, ११ः५६ पछिको छटपटि...
बैशाख १२, ११ः५६ पछिको छटपटि...

रविराज  दंगाल शिर्षकको मितिले ठ्याक्कै एक वर्ष पछि आईतबार आम विनाशकारी भुकम्पलाई सम्झियौं ।  सम्झना त ताजै थियो । सायद सामान्य नजर अ...

Read more »

0
निजगढमा सार्वजनिक जग्गा २३ विगाह
निजगढमा सार्वजनिक जग्गा २३ विगाह

 निजगढसमाचार, निजगढ निजगढ नगरपालिका भित्र रहेका सार्वजनिक ऐलानी जग्गा खोजी गर्न सक्रिय समितिले साविक निजगढ गाविसमा २३ विगाहा जग्गा फेला प...

Read more »

0
नेपाल र संघीयता (भाग १)
नेपाल र संघीयता (भाग १)

एस. पी. न्यौपाने २०३६ सालमा तत्कालिन पञ्चायति ब्यवस्थाको विरुद्ध संचालित कांग्रेस–बाममोर्चाको जनआन्दोलनले तत्कालिन राजा श्री ५ विरेन्द्...

Read more »

0
बालकको उपचारमा सहयोगको अपिल
बालकको उपचारमा सहयोगको अपिल

निजगढसमाचार, निजगढ बारा निजगढ नगरपालिका–७ औतारटोलका नवराज लामाका ६ बर्षिय छोरा टासी लामाको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ...

Read more »

0
केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर
केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर

निजगढसमाचार, निजगढ केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर छ । जिल्ला कृषि विकास कार्यालय, बाराले आर्थिक वर्ष २०७२÷०७३ मा केरा पकेट क्ष...

Read more »

0
कुशलद्धारा साहित्यिक कार्यक्रम आयोजना
कुशलद्धारा साहित्यिक कार्यक्रम आयोजना

निजगढसमाचार, निजगढ, १४ बैशाख कुशल कम्प्युटर प्रशिक्षण केन्द्र निजगढ–९, बारा ले लुकेर बसेका र लुकाएर राखिएका कला साहित्यको प्रस्फुटन तथा ज...

Read more »

0
निजगढ नगरपालिका भित्र तीन वटा झुलुङ्गे पुल
निजगढ नगरपालिका भित्र तीन वटा झुलुङ्गे पुल

निजगढसमाचार, निजगढ निजगढ नगरपालिका भित्र तीन वटा झुलुङ्गे पुल बनाउन प्रस्ताव गरिएको छ । दुई वटा पुल पर्यटकीय प्रवद्र्धनको लागि जोड दिदै न...

Read more »

0
सिमरा रङ्गशालामा आमाको माया...गुन्जियो (भिडियो सहित)
सिमरा रङ्गशालामा आमाको माया...गुन्जियो (भिडियो सहित)

निजगढसमाचार, निजगढ, १४ बैशाख सिमरा रङ्गशालामा छायाँड्ढन गरिएको लागु औषध दुब्र्यसनीमा फसेको छोरोको भावनालाई समेटिएको पप गितको भिडियो सार्वजन...

Read more »

0
बैज्ञानिक वन ब्यवस्थापनमा निजगढ प्रदेशकै पहिलो
बैज्ञानिक वन ब्यवस्थापनमा निजगढ प्रदेशकै पहिलो

निजगढसमाचार, निजगढ, १४ बैशाख बैज्ञानिक वन ब्यवस्थापनमा निजगढको जनज्योती सामुदायिक वन समुह प्रदेश नं. २ कै पहिलो वन समुह बनेको छ । वन स...

Read more »

0
केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर
केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर

Read more »

0
बाराको वन वैज्ञानिक व्यवस्थापन
बाराको वन वैज्ञानिक व्यवस्थापन

निजगढसमाचार, निजगढ जिल्ला वन कार्यालयले वन स्रोतको दिगो संरक्षण र उपयोगको लागि बाराका  ५ सामुदायिक र ४ साझेदारी समुहमा यो बर्षबाट वैज्ञा...

Read more »

0
निजगढमा निःशुल्क चर्चरे र भ्यागुते खोप
निजगढमा निःशुल्क चर्चरे र भ्यागुते खोप

निजगढसमाचार, निजगढ, १२ बैशाख प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीले निजगढमा निःशुल्क पशुधन खोप कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीले आफ्...

Read more »
 
 
Top