0
 निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका भित्र रहेका सार्वजनिक ऐलानी जग्गा खोजी गर्न सक्रिय समितिले साविक निजगढ गाविसमा २३ विगाहा जग्गा फेला पारेको छ । त्यस्ता जग्गामा घर निर्माण भएको, जोतखन भएको, पर्ती र नदि उकासका अवस्थामा भेटिएको टोलीले जनाएको छ ।
टोलीले अब साविक रतनपुरी र सिंगौलको पनि अनुगमन गर्ने तयारी गरेको छ ।


Post a Comment

 
Top