0
निजगढ समाचार, काठमाडौं, ११ कात्तिक
नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।
   बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले ३२७ मत पाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् ।

Post a Comment

 
Top