0
निजगढसमाचार,काठमाण्डौं, १६  मंसिर
कक्षा १२ को मौका परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले गत कात्तिक २१ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एक बिषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि परिषद्ले मौका परीक्षा सञ्चालन गरेको थियो । परिषद्का अनुसार मौका परीक्षामा ८४ दशमलब ६१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा ३३ हजार २ सय ११ विद्यार्थी सहभागि थिए । तीमध्ये २८ हजार एक सय १ मात्रै उत्तिर्ण भए ।

Post a Comment

 
Top