0
निजगढसमाचार, निजगढ, १८ जेठ
सरकारले आर्थिक वर्ष २०७१/०७२ को बजेट बक्तव्यमार्फत निजगढलाई सुविधा सम्पन्न स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरे पनि काम अगाडी बढ्न नसकेको भन्दै चिन्ता ब्यक्त भईरहेको बेला सरकारले डिपिआर बनाउन प्रस्ताव आब्हान गरेको छ ।
सरकारले जेठ १७ गते राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरेर सरकारले निजगढ र लुम्बिनीको प्रस्ताव आब्हान गरेको हो । स्मार्ट शहर रूपमा निजगढ विकास गर्न गुरु योजना बनाउन सोमबार सुचना प्रकाशित गरेको हो ।

Post a Comment

 
Top