0
निजगढ समाचार, १५ असोज
पूर्वपश्चिम राजमार्ग अन्र्तगत पथलैया–निजगढ सडक खण्डको तामागढीमा सयौं सवारी साधन रोकिएका छन् । सिमांकनमा चित्त दुखाएको थारु कल्याणकारी सभाले सवारी आवागमनमा रोक लगाएको हो ।
शसस्त्र प्रहरी बेस क्याम्प निजगढका शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्कालका अनुसार बन्दकर्ताले शान्तिपूर्ण प्रदर्शन गर्दै सवारी साधन चल्न दिएका छैनन् ।

Post a Comment

 
Top