0
निजगढसमाचार, निजगढ
साविक निजगढ गाविसका अध्यक्ष एक बहादुर श्रेष्ठलाई पितृ शोक परेको छ ।
नेकपा एमाले वारा, सल्लाहकार सदस्य समेत रहेका श्रेष्ठका ८३ वर्षिय गणेश बहादुर श्रेष्ठको बिहीबार निधन भएको छ ।
लामो समय देखि अस्पतालमा उपचारत श्रेष्ठको काठमाण्डौंमा उपचारकै क्रममा निधन भएको हो । उहाँको निधन प्रति यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले मृतकको आत्मालाई चिरशान्तिको कामना गर्दै शोक सन्तव्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

Post a Comment

 
Top