0
निजगढ समाचार, काठमाडौं,७ असोज
सरकारले शुक्रबार बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्रालयले सूचना निकालेर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
‘इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा) यही २०७२ साल असोज ८ गते शुक्रबारका दिन पर्ने भएकोले सो दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको’ गृहको विज्ञप्तिमा उल्लेख छ।

Post a Comment

 
Top