0
निजगढसमाचार,निजगढ
निजगढ नगरपालिकाको दोस्रो वार्षिक उत्सवको अवसरमा अहिले मैत्रीपूर्ण
फुटवल प्रतियोगीता भईरहेको छ ।
नगरपालिकाको कर्मचारी,पत्रकार,उद्योग वाणिज्य संघ तथा राजनीतिक दल विच अहिले खयरघारी
खेल मैदानमा खेल भईरहेको छ । निजगढ नगरपालिकाको आयोजनामा खेल भईरहेको छ ।

Post a Comment

 
Top