0
निजगढसमाचार, निजगढ, २४ बैशाख
बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रकण, र आफ्नै स्रोतबाट निर्माण गर्ने हिजो साँझ नेपाल सरकारको मन्त्रीपरिषद्बाट निर्णय भएसंगै सर्वत्र खुसीयाली छाएको छ ।
नेपाल उड्यान प्राधिकरण दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख देवचन्द्रलाल कर्णले सबैको जित भएको प्रतिकृया दिएका छन् । सामाजिक संजाल फेसबुक मार्फत प्रतिकृया दिदै आयोजना निर्देशक कर्णले बारावासीलाई बधाई दिदै चाँडै नै आधुनिक विमानस्थल निर्माण हुने विश्वास ब्यक्त गरेका छन् ।

Post a Comment

 
Top