0
निजगढसमाचार, निजगढ, २७ मंसिर 
पूर्वपश्चिम राजमार्गको निजगढको लच्का देखि जमुनापैनीसम्म जडान भएको मध्य आज एउटा सडक सौर्य बत्तीमा आगलागी भएको छ । 
तीन देखि साँझको बेला बल्न छाडेको निजगढ–९ बजारस्थित सडक सौर्य बत्तीमा आज दिउ“सो आगोको मुस्लो बाहिर आएको थियो ।    आगोको मुस्लोसंगै सोलारको लागि पोलमा जडान गरिएको ब्याट्रि पड्कीएको आवाज सुनिएको स्थानीयले बताएका छन् । 
  ब्यट्रि पड्कीएर त्यसका टुक्रा केहि परसम्म पुगेको थियो । खुल्ला स्थानमा  रहेको सोलार दिउ“सोको समयमा आगो लागेको कारण आगो अन्यत्र फैलान पाएन् । 

Post a Comment

 
Top