0
निजगढखबर, काठमाडौं,२२ जेठ
एभिन्युज टेलिभिजनको समाचार कक्षमा आज बिहान आगलागी भएको छ । हाई भोल्टेजका कारण आगलागी भएको टेलिभिजनले जनाएको छ ।
आगलागीबाट समाचार कक्षमा रहेका कम्प्युटरलगायतका सामग्रीमा क्षति पुगेको छ । आगलागीबाट लाखौंको क्षति भएको टेलिभिजनले जनाएको छ ।
 समाचार कक्षमा लागेको आगोलाई टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

Post a Comment

 
Top