0
निजगढखबर, काठमाडौं , २२ जेठ
काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौंको बाणभन्ज्याङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार थानकोट नाकाबाट ६०० मिटर उत्तरपूर्व केन्द्र रहेको छ।

Post a Comment

 
Top