0
निजगढखबर, वीरगञ्ज, २२ जेठ
पर्सा बिरगंज उपमहानगरपालिका-१९ रजतजयन्ती चोकबाट ना ३३ प ५९५२ नम्वरको मोटरसाइकलमा सवार चितवन कविलास-८ बस्ने ३३ वर्षीय कृष्णबहादुर गुरुङ सहित २ जनालाई प्रहरीले विहीबार लागू औषध ब्राउनसुगर ८७ ग्रामसहित पक्राउ गरेको छ । यस सम्बनधमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

 
Top