0


निजगढसमाचार, निजगढ, २९ फागुन 

नेपालका चर्चित लोक गायिका तथा मोडल ज्योती मगरलाई निजगढमा ढंगा प्रहार भएको छ । बाराको निजगढ–८ गौरी शंकर उमाविको प्रांगढमा शनिबार साँझ आयोजित प्रि–होली कन्र्सट २०७२ मा ज्योतीलाई दर्शकको भिडबाट ढंगा प्रहार भएको हो । ज्योतीलाई ढुंगाले भने लागेन् । सर्ट स्कट लगाएर मञ्चमा प्रवेश गरेकी ज्योतीले आफ्ना चर्चित गित प्रस्तुत गरेका थिईन् ।






Post a Comment

 
Top