0
निजगढसमाचार, निजगढ, ५ साउन
जिल्ला शिक्षा कार्यालय अन्र्तगत स्रोतकेन्द्र निजगढका स्रोतव्यक्ति इन्द्रदेव चौधरीले सेवाबाट अवकाश पाएका छन् ।
शिक्षा सेवा आयोगको नियम अनुसार शनिबार सेवा क्षेत्रबाट अनिवार्य अवकाश पाएका हुन् । अवकाश पाएका चौधरीलाई निजगढमा सम्मान सहित यहाँका विद्यालयहरुले विदाई गरेका हुन् । निजगढ–८ स्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा रहेको स्रोत केन्द्रमा एक कार्यक्रमका बिच निजगढ नरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ÷प्रिन्सिपलहरुले अविरमाला सहित सम्मान गरेर विदाई गरेको बकैया ठाकुर निम्न माध्यमिक विद्यालयका प्रअ हिमेश घिमिरेले बताए ।

Post a Comment

 
Top