0
निजगढसमाचार, निजगढ, २० फागुन ।
बाराको निजगढमा आज मानव साङ्गलो प्रदर्शन गरिएको छ । राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाक, दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल र विशेष आर्थिक सेज निर्माणमा दबाब दिने उद्देश्यले निजगढमा आज मध्यान्न प्रदर्शन गरिएको हो ।
   निजगढ सार्वजनिक सरोकार समितिको अगुवाईमा विभिन्न सरोकार समितिको आयोजनामा निजगढ शहीद चोक देखि निजगढ बजारसम्म मानव साङ्गलो प्रदर्शन गरिएको हो । साङ्गलो प्रदर्शनमा बारा क्षेत्र नं. ६ का सासंद पुरुषोत्तम पौडेल लगायत स्थानीय नेताहरु सहभागि थिए ।


Post a Comment

 
Top