0

निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।
पहिले ब्याटिङ गरेको नेपानलले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जसलाई पपुवा न्यूगिनीले बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको फिल्डिङ हारको मुख्य कारण बन्यो ।
नेपाल र पपुवा न्यूगिनी विच अर्को खेल बुधबार हुने छ ।

Post a Comment

 
Top