0
निजगढसमाचार, निजगढ
निजगढलाई पूर्ण साक्षर नगर घोषणा गरिन लागेको छ ।
जिल्ला शिक्षा कार्यालय बाराको आयोजनामा यहि मंसिर १७ गते विशेष कार्यक्रम मार्फत सो घोषणा गर्न लागेको हो । दिउँसो २ बजे शिक्षा मन्त्री धनिराम पौडेलले निजगढलाई पूर्ण साक्षर नगर घोषणा गर्ने जनाईएको छ । त्यस्तै गढीमाई नगरपालिकालाई पनि पूर्ण साक्षर घोषणा गरिन लागेको जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

Post a Comment

 
Top