0
निजगढसमाचार, निजगढ

बाराको निजगढमा हालै संचालनमा आएको निजि अस्पताल एमपी हेल्थ केयर एण्ड वेलनेश सेन्टर प्रा.ली.मा यहाँका राजनीतिकर्मीको सल्लाहकार समिति गठन गरिएको छ ।
अस्पतालमा बसेको एक भेलाले अम्बिका प्रसाद चौलागाईको संयोजकत्वमा गठित समितिमा सुरेश कुमार खनाल, बेनीबहादुर मोक्तान, बासुदेव तिमल्सिना, मोजहर मन्सुर, सावित्री भारती सदस्य छन् । त्यस्तै ब्यवसायि गणेश साह, रत्न बुढाथोकी र कैलाश तिमल्सिना सदस्य रहेको समिति सदस्य मन्सुरले जानकारी दिए ।

Post a Comment

 
Top