0
पबि सीए, निजगढ, २ साउन
बाराको निजगढ नगरपालिका–८ खयरघारीबाट पाँच दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्का आज साँझ भेटिएका छन् । पूरानो निजगढ  स्थित शक्ति खोलाकिनारमा हिडिरहेको अवस्थामा उनलाई फेला पारिएको हो ।
स्थानियले  देखेर खबर गरेपछि  त्यहाँ पुग्दा पानीले निथु्रक भिजेर हिडिरहेको अवस्थामा फेला पारिएको शंकरका छोरा राजकुमार खड्काले जानकारी दिए । शंकर असार २९ गते विहान घरबाटै बेपत्ता भएका थिए ।

Post a Comment

 
Top