0
निजगढ समाचार,कलैया,३ साउन
 बाराको महागढीमाई नगरपालिका १ निवासी २७ वर्षीय असलम मियाको करेन्ट लागेर मृत्यु भएको छ ।
बरियारपुर बजारमा रामबाबु साहको पक्की घरमा प्लास्टर गरिरहेकोबेला उनलाई आइतबार करेन्ट लागेको थियो । मियालाई उपचारका लागि कलैया अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरिक्षक लोकन्द्रबहादुर मल्लले जानकारी दिए ।

Post a Comment

 
Top