0
निजगढ समाचार, बारा, ५ साउन
बारामा निर्वाचन क्षेत्र—४ अन्र्तगत छातापिपरामा झडप भएको छ । संविधानको मस्यौदामा सुझाव संकलनमा कार्यक्रममा मधेसी दल र वैद्य माओवादीले कार्यक्रम विथोल्न खोजेपछि अहिले झडप भएको नेकपा—माओवादीका रामचन्द्र अधिकारीले  बताए ।

Post a Comment

 
Top