0
निजगढ समाचार,बारा ,५ साउन
बारा क्षेत्र—६ अन्र्तगत बाराको निजगढमा भएको सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालको नाराबाजी गरिरहेको छ । कार्यक्रममा विभिन्न दलका नेता, कार्यकता र सर्वसाधरणले मौखिक र लिखित रुपमा आफना सुझाव राखिरहेका छन । कार्यक्रममा सभासद् पुषोत्तम पौडेल र मधु शाही उपस्थित छन ।

Post a Comment

 
Top