0
महेश्वर अधिकारी, निजगढ, ८ साउन
 पूर्व सभासद् एवं सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष शिवचन्द्र कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार महागढीमाई नगरपालिका ८ बरियापुरमा जग्गा खाली गराउने क्रममा कुटपीट र तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले कुश्वाहालाई नियन्त्रणा लिएको छ । ‘पीडितको निवेदनको आधारमा पक्राउ परेका हौं,’ बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले भने– हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।
कुश्वाहाले आफ्नो जग्गा खालि गराउन खोज्दा दोहोरो झडप भएको थियो । एमाओवादीका केन्द्रिय सदस्य रामबाबु यादव समुह विच झडप भएको थियो ।

Post a Comment

 
Top