0
महेश्वर अधिकारी, निजगढ
निजगढ नगरपालिका–९ लायन्सचोकस्थित होली एन्जल्स अग्रेजी उच्च माध्यमिक विद्यालय अगाडी कृतिम पानीको मुल रोकिने भएको छ ।
  खानेपानी पाईप फुटेर एक सातादेखि फुटेको मुल रोक्न खानेपानी तथा सरसफाई उपभोक्ता संस्था शुक्रबार राती सक्रिय बनेको थियो ।
   चार दिन अघि मजदुरले खनेर पाईप भेट्टाउन नसकेपछि अधुरै छाडेको थियो । शुक्रबार राती निजगढ नगरपालिका कार्यालयको ब्याकुम लोडर (जेसीबी) को मद्दतबाट खाल्टो खनेर फुटेको पाईप मर्मत गरेसंगै पानी जमेर हैरान भएका स्कुले बालबालिकालाई अब सहज हुने भएको छ ।
भिडियो

Post a Comment

 
Top