0
निजगढ समाचार, बारा, ८ साउन
बाराको धर्मनगरमा एक बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । धर्मनगर–५ स्थित मामा सुदिस
गिरीको घरमा बस्दै आएकी ७ वर्षिया सालुनी कुमारी गिरीको नहरमा डुबेर मृत्यु भएको छ ।
साथीसंग नहरमा नुहाउने क्रममा डुबेको अवस्थमा उद्धार गरि कलैया अस्पताल पु¥याइएकोमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

Post a Comment

 
Top