0
निजगढसमाचार, निजगढ, ८ पुस
ईसाई समाज बाराको आयोजनामा निजगढ बजार क्षेत्रमा आज सरससफाई गरिएको छ ।  नया“ वर्ष सन् २०१६ को अवसरमा निजगढ बजारमा सरसफाई गरिएको  ईसाई समाज निजगढका उमेश सुनारले बताए ।
ईसाई समुदायका महिला, पुरुषको सहभागितामा भएको सरसफाई कार्यक्रमका क्रममा प्लाष्टिक रहित झोला समेत वितरण गरिएको थियो । निजगढ शहर, सफा सुन्दर शहर बनाउ भन्दै सरसफाई गरिएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top