0
निजगढसमाचार, निजगढ, ९ पुस
ईस्लामका धर्मप्रवद्धक पैगम्बर मम्हमद्को जन्म दिनको अवसरमा बाराको निजगढका ईस्लाम समुदायले शान्ति ¥याली निकालेका छन् । पूर्वपश्चिम राजमार्गको निजगढ खण्डको बकैया पुलबाट सुरु भएको ¥याली ट्राफिक चोकसम्म पुगेको छ ।
सन्नी परिवार निजगढ–८ को आयोजनामा ईस्लाम समुदायका बालबालिका, महिला, बृद्धबृद्धाको उल्लेखख्य सहभागिता रहेको ¥यालीमा जन्मउत्सवको लागि शुभकामना अंकित प्लेकार्ड सहित पहिचान झल्कीने पोशाक सहित उपस्थित थिए ।
फोटोहरु






Post a Comment

 
Top