गजल
च्याप्प समाई उनीलाई अंगालोमा बेर्न पाए हुन्थ्यो
सबै खालेर मनका कुराहरु एकनासले अनुहार हेर्न पाए हुन्थ्यो
चढ्ने थिएँ घोडा बाईकको उनीसंग पछाडी राखेर
सिंगै निजगढ शहर घुमाउँदै हेर्न पाए हुन्थ्यो
हुने थिएन् रमाईलोमा केहीको पनि कमी
सधैं रमाईलो गर्दै उनीसंग हनिमुन मनाउन पाए हुन्थ्यो
संगै मिलि ठुलो काम गरि राख्ने थिएँ देशमा नाम
उनीसंग एक हुन नसकेर भईरा’छ ट्राफिक जाम
थाहाँ दिन पाए हुन्थ्यो
–गौरी शंकर क्याम्पस, निजगढ–९ बिएड,तेस्रो वर्ष
Post a Comment
Post a Comment