0

निजगढसमाचार, निजगढ
इलाका प्रहरी कार्यालय निजगढले तीन सय लिटर घरेलु मदिरा नष्ट पारेको छ । कार्यालयले आन्तरिक राजश्व कार्यालय, नगरपालिकाका प्रतिनिधि र स्थानीयबासिन्दाको रोहबरमा कार्यालय नजिकैको फोहोरफाल्ने ठाँउमा खन्याएर नष्ट गरेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिनाले    बताए । स्थानीय व्यवसायीले बिक्रीको लागि बस र साइकलमा लुकाएर लैजादै क्रममा मदिरा बरामद् भएको हो ।

Post a Comment

 
Top