0
निजगढसमाचार, निजगढ
बाराको निजगढ ८ गौरी शंकर उच्च माध्यमिक विद्यालयले जन्मजयन्तीको अवसरमा साता ब्यापी खेलकुद तथा साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ । 
विद्यालय प्राङगणमा गत आइतबारबाट शिक्षकहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता उद्घाटन गरेर सुरु भएको साता ब्यापी कार्यक्रममा विभिन्न प्रतियोगितामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । 
विभिन्न विधामा आयोजित प्रतियोगिताका विजयी प्रतिष्पर्धीहरुलाई शनिबार विद्यालयमा पुरस्कृत गरिएको थियो । उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल लगायत अन्य सदस्य तथा विद्यालयका प्रार्चाय सुदर्शन कोईराला लगायत शिक्षक–शिक्षिकाहरुले पुरस्कार वितरण गरेका थिए । 
कुन प्रतियोगितामा को सफल चित्रकला प्रतियोगितामा कक्षा एकबाट प्रथम रामेश्वर चौधरी, द्धितीय निशा कुमारी यादब, तृतीय सन्ध्या कुमारी पासवान, कक्षा दुई ‘ए’बाट प्रथम नम्रता चौधरी, द्धितीय अद्रश कुशवाह, तृतीय सोनिया माझि,कक्षा दुई ‘बी’बाट प्रथम आदित्य चौधरी, द्धितीय संजय चौधरी, तृतीय सतेन्द्र साह, कक्षा तीनबाट प्रथम संगिता लामा, द्धितीय रंजित यादब, तृतीय सौर्य लामा, त्यस्तै कक्षा चारबाट प्रथम सविना धामी, द्धितीय किसरण आर्चाय, तृतीय यादब राज बोम्जन भएका छन् ।
कार्यक्रम अन्र्तगत कविता प्रतियोगितामा कक्षा ९, १०,११ र १२ विच भएको प्रतिष्पर्धामा कक्षा ११ का प्रथम विनोद विश्वकर्मा, द्धितीय कक्षा १० की अनिषा लामा र कक्षा ९ की शासदा खड्का तृतीय भएकी छिन् । यसैगरि कक्षा ७ र ८ विच भएको प्रतिष्पर्धामा कक्षा ७ की प्रतिभा स्या·तान प्रथम, कक्षा ७ की पुजना लामा द्धितीय र कक्षा ७ की एलिसा गौतम तृतीय भएकी    छिन् । कविता प्रतियोगितामा कक्षा ६ को प्रतियोगितामा  सरना सिग्देल प्रथम, सुनिता मोक्तान द्धितीय र अविसा श्रेष्ठ तृतीय भएकी छिन् । कक्षा ५ को प्रतियोगितामा  कुशला पुलामी प्रथम, रुपेश बराल द्धितीय र संगिता तृतीय भएका छन् ।
निवन्ध प्रतियोगितामा कक्षा ११ र १२ विच भएको प्रतिष्पर्धामा कक्षा ११ का विशुलाल तामा· प्रथम, द्धितीय कक्षा ११ का चन्द्रमणी सञ्जेल र कक्षा ११ कै दिपक खड्का तृतीय भएक छन् । यसैगरि कक्षा ९ र १० विच भएको प्रतिष्पर्धामा कक्षा ९ की छा“या चौलागाई प्रथम, कक्षा १० की अनिषा लामा द्धितीय र कक्षा १० का नवराज उप्रेती तृतीय भएकी छिन् । यसैगरि कक्षा ७ र ८ विच भएको प्रतिष्पर्धामा कक्षा ७ की अनिषा घिमिरे प्रथम, कक्षा ७ की प्रतिमा स्या·तान द्धितीय र कक्षा ८ की स्मृति पौडेल तृतीय भएकी छिन् । यसैगरि कक्षा ६ विच भएको प्रतिष्पर्धामा अनिषा श्रेष्ठ, शिवम प्रसाद गुप्ता  प्रथम, द्धितीय चन्द्रलाल श्रेष्ठ, अंकित तिमल्सिना र भुमिका चौलागाई, विवस श्रेष्ठ तृतीय भएका छन् । यसैगरि कक्षा ५ विच भएको प्रतिष्पर्धामा कविता ठाकुरप्रथम, द्धितीय रुक्सार खातुन, बिनिता पुडासेनी तृतीय भएका छन् । 
ईनआउट गेम अन्र्तगत बेबी ‘ए’ पूर्णिमा कार्की प्रथम, द्धितीय राजकुमार जैसवाल र सुदर्शन श्रेष्ठ तृतीय भएक छन् । बेबी ‘बी’ का साहिल देवान प्रथम, राजेश खड्का द्धितीय, दिपेश पासवान तृतीय भएक छन् । ईनआउट गेम अन्र्तगत बेबी ‘सी’ निशान्त परियार प्रथम, द्धितीय दिपेश घिमिरे र किसन साह तृतीय भएक छन् ।  यूकेजी ‘ए’ का छट्टु यादब, प्रथम, द्धितीय शुभम साह र बन्दना घर्ती तृतीय भएक छन् । एलकेजी ‘बी’ अन्र्तगत रविकिसन यादब प्रथम, द्धितीय प्रतिमा धामी र प्रताप ढुगेंल तृतीय भएक छन् । एलकेजीतर्फ भएको प्रतियोगितामा राजकरण पासवान प्रथम, द्धितीय सिम्रन चौधरी, तृतीय शुसान्त घिमिरे भएका छन् ।
दौड प्रतियोगिता अन्र्तगत एलकेजी ‘ए’ तर्फ आश्वीन घिमिरे प्रथम, द्धितीय राजकरण पासवान, तृतीय मैया पासवान भएका छन् । एलकेजी ‘बी’ तर्फ निराजन पासवान प्रथम, द्धितीय प्रयास धामी, तृतीय खुशी आलम भएका छन् । त्यस्तै सप्ताहब्यापी कार्यक्रम अन्र्तगत भएको गणितिय दौड प्रतियोगितामा कक्षा ४ छात्रा तर्फ प्रथम एलिजा उप्रेती ‘ए’,द्धितीय सविना धामा ‘ए’, तृतीय मनिषा वाइवा ‘ए’ भएकी छिन् । त्यस्तै म्युजिकल चेयर कक्षा ४ मा अर्जुन बुढाथोकी ‘बी’ मेरी लामा ‘बी’,द्धितीय वाल्मिकी यादव ‘ए’,प्रतिमा पहरी ‘बी’,तृतीय उतम राजा ‘सी’,निता लामा ‘बी’ भएकी छिन् । यस्तै  कक्षा ५ तर्फ प्रथम पप्पु यादव ‘बी’ काजल कुमारी ‘बी’,द्धितीय छरिङ लामा ‘सी’, नीमा लामा ‘बी’,तृतीय देवेन्द्र चौलागाई ‘ए’,निता लामा ‘बी’ भएकी छिन् ।
त्यस्तै कक्षा ६ बुध्द लामा ‘बी’ र रुपा बराल ‘सी’ प्रथम भए । द्धितीय उतम नेपाली ‘ए’ र कोशिस गहतराज ‘बी’,तृतीय प्रदिप नेपाली ‘बी’ र अंकित चौलागाई ‘ए’ भए ।
दौड प्रतियोगितामा  यूकेजी ‘ए’ का प्रथम छहु यादव, द्धितीय आलोक यादव र तृतीय शुभम कुमार साह भएक छन् । यूकेजी ‘बी’ प्रथम सुजित यादव, द्धितीय सोहन बैध्य र तृतीय कन्हैया सोनी भएक छन् । 
यूकेजी ‘बी’  इन आउट गेमका प्रथम सुजित यादव, द्धितीय सम्झना बोगटी र तृतीय कन्हैया सोनी भएक छन् । 
ब्लाएन्स रेस  प्रथम ‘बी’ केटा  सत्येन्द्र कुमार शाह,केटी ‘ए’ मिन कुमारी तिमल्सिना, द्धितीय सरफिज आलम,विवेक राई, तृतीय सुनिल राम,सुनिल नेपालीर केटी ‘बी’ प्रथम ‘बी’ जेनिसा थापा मगर, द्धितीय सुष्मिता पुडासैनी,तृतीय मनिषा थपलिया 
पुच्छर लुकाइ प्रतियोगितामा कक्षा १ ‘बी’ का छात्रतर्फ श्याम यादव,‘ए’ र छात्रातर्फ सराज साह कानु प्रथम भए । द्धितीय रितिक रोशन यादव र सन्ध्या पासवान, बक्षा मैनाली र सुरज साह तृतीय भए । दौड प्रतियोगितामा १०० मिटर दौड केटा  केटी तर्फ प्रथम नवराज उप्रेती, छात्रा जुन धामी, द्धितीय अनिष श्रेष्ठ, अचला पाठक, संजीव कुशवाहा र आशिका थपलिया तृतीय भए ।
दौड प्रतियोगितामा २ सय मिटर कक्षा ७ देखि १० सम्मको प्रतिष्पर्धामा नवराज उप्रेती प्रथम, छात्रातर्फ निरुता उप्रेती, द्धितीय संजीव कुशवाहा, छात्रातर्फ अचला पाठक, तृतीय राजु श्रेष्ठ र छात्रातर्फ आशिका थपलिया भईन् । त्यस्तै ८ सय मिटर जुनियरतर्फ प्रवेश लामा प्रथम, द्धितीय सुमन संजेल र तृतीय सुजन लामा भए । १ सय मिटर कक्षा का ६ छात्र÷छात्र विच छुट्टाछुट्टै भएको प्रतिष्पर्धामा छात्रतर्फ प्रविन परियार प्रथम, छात्रातर्फ प्रविशा श्रेष्ठ प्रथम  भए । द्धितीय हिमांशु कार्की र विमला पौडेल, अमृत श्रेष्ठ, विनिता रखाल, र तृतीय संगिता वाइवा,रुक्सार खातुन भईन् । त्यस्तै एक सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा कक्षा ६ का प्रविन परियार प्रथम, द्धितीय हिमांसु कार्की र अमृत श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ प्रविशा श्रेष्ठ प्रथम, द्धितीय विमला पौडेल र विनिता रखाल तृतीय भएका छन् । एक सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा कक्षा ५ का अनिष चौधरी प्रथम, द्धितीय वाल्मीकी यादब र प्रज्वल नेपाली तृतीय भएका     छन् । त्यस्तै छात्रातर्फ अंजली माझी प्रथम, द्धितीय प्रमिला साह र रुक्सार खातुन तृतीय भएका छन् । 
एक सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा कक्षा ४ का अनिष चौधरी प्रथम, द्धितीय वाल्मीकी यादब र प्रज्वल नेपाली तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ मनिष वाईवा प्रथम, द्धितीय मेरी लामा र विपासा लामा तृतीय भएका छन् । एक सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा कक्षा ३ का राजेश कुमार प्रथम, द्धितीय सुरज कुमर र दनियल लोप्चन तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ संगिता प्रथम, द्धितीय जिनी धामी र लेखा बोगटी तृतीय भएका छन् । 
एक सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा कक्षा २ का परमानन्द यादब प्रथम, द्धितीय सावित्रि श्रेष्ठ र साजदा खातुन तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ प्रविशा श्रेष्ठ प्रथम, द्धितीय विमला पौडेल र विनिता रखाल तृतीय भएका छन् । 
त्यस्तै आठ सय मिटर कक्षा ७ देखि १० सम्मको दौड प्रतियोगितामा छात्रतर्फ राजु श्रेष्ठ प्रथम, द्धितीय रोशन भ्लोन र सुभाष तिमल्सिना तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ अचला पाठक प्रथम, द्धितीय सिरिसा रुम्बा र विनिशा अधिकारी तृतीय भएका छन् ।
त्यस्तै १५ सय मिटर छात्र तर्फको कक्षा ७ देखि १० सम्मको दौड प्रतियोगितामा सन्जिव कुश्ववाह प्रथम, द्धितीय पूर्णकुमार मैनाली र राजु श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ अचला पाठक प्रथम, द्धितीय जुन धामी र सिरिसा धामी तृतीय भएका छन् ।
त्यस्तै दुई सय मिटर छात्र तर्फको कक्षा २ को दौड प्रतियोगितामा परमानन्द यादब प्रथम, द्धितीय आदश कुश्वाह र सत्तेन्द्र साह तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ मिनकुमारी प्रथम, द्धितीय सावित्री श्रेष्ठ र सजदा खातुन तृतीय भएका छन् । त्यस्तै दुई सय मिटर छात्र तर्फको कक्षा ६ को दौड प्रतियोगितामा प्रविन परियार प्रथम, द्धितीय अमृत श्रेष्ठ र हिमान्सु कार्की तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ प्रमिशा श्रेष्ठ प्रथम, द्धितीय विमला पौडेल र ममता लामा तृतीय भएका छन् । त्यस्तै दुई सय मिटर छात्र तर्फको कक्षा ५ को दौड प्रतियोगितामा संजिव धामी प्रथम, द्धितीय अरविन्द कुमर र धिरज साह, सविन श्रेष्ठ तृतीय भएका छन् ।  
त्यस्तै त्रिपल जम्प प्रतियोगिता अन्र्तगत छात्रतर्फ दुधराज श्रेष्ठ प्रथम, द्धितीय संजिव कुश्वाह र योगेश गुरु· तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ दिपमाला पराजुली प्रथम, द्धितीय निरुता उप्रेती र सुस्मीता श्रेष्ठ तृतीय भएकी छिन् ।  त्यस्तै ल· जम्प प्रतियोगिता अन्र्तगत छात्रतर्फ दुधराज श्रेष्ठ प्रथम, योगेश गुरु· द्धितीय  र अजय खड्का तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ निरुता उप्रेती प्रथम, सुशिला तिमल्सिना द्धितीय र दिपमाला पराजुली तृतीय भएकी छिन् । त्यस्तै हाई जम्प प्रतियोगिता अन्र्तगत छात्रतर्फ निर्मल धलामी प्रथम, पवन श्रेष्ठ द्धितीय  र अजय खड्का तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ निरुता उप्रेती प्रथम, सृजना लामा द्धितीय र दिपमाला पराजुली तृतीय भएकी छिन् । त्यस्तै सटफुट प्रतियोगिता अन्र्तगत छात्रतर्फ योगेश गुरु· प्रथम,  आकाश श्रेष्ठ द्धितीय  र पवन श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ सिरीशा रुम्बा प्रथम, अनुराधा कार्की द्धितीय र निरुता कार्की तृतीय भएकी छिन् । 
त्यस्तै ब्यालेन्स रेस प्रतियोगिता अन्र्तगत कक्षा ६ का छात्रतर्फ उत्तम नेपाली प्रथम, दिलखुस साह द्धितीय  र चन्द्रिका महत्तो तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ भेषलक्ष्मी प्रथम, मुना सिग्देल द्धितीय र स्मृती लामा तृतीय भएकी छिन् । त्यस्तै ब्यालेन्स रेस प्रतियोगिता अन्र्तगत कक्षा ५ का छात्रतर्फ पम्पु यादब प्रथम, धिरज द्धितीय  र अमन श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ अञ्जली माझी प्रथम, भवानी कार्की द्धितीय र ललिता चौधरी तृतीय भएकी छिन् । त्यस्तै ब्यालेन्स रेस प्रतियोगिता अन्र्तगत कक्षा ४ का छात्रतर्फ वाल्मीकी यादब प्रथम, सन्दिप राम द्धितीय  र अजय कुश्वाह तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ स्वस्तिका बस्नेत प्रथम, मोनिका खड्का द्धितीय र मनिषा वाईवा तृतीय भएकी छिन् । त्यस्तै ब्यालेन्स रेस प्रतियोगिता अन्र्तगत कक्षा ३ का छात्रतर्फ राजेश कुमार  यादब प्रथम, धिरेन्द्र कुमार साह द्धितीय  र अंकित रौनियार तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ जिनी धामी प्रथम, संगिता महत्तो द्धितीय भएकी छिन् ।त्यस्तै कक्षा ११ र १२ का छात्रा विच भएको भलिवल प्रतियोगिता कक्षा ११ ले जितेको छ । कक्षा ११ बाट चा“दनी लामा, भावना लामा, मोविना खातुन, संगिता राउत, अस्मिता संजेल र अनु मोक्तान सहभागि भएकी   थिईन् । त्यस्तै कक्षा ११ र १२ का छात्र विच भएको भलिवल प्रतियोगिता पनि कक्षा ११ ले जितेको छ । कक्षा ११ का छात्रतर्फ सौरभ लामा, कृष्ण महत्तो, विशाल राई, छावा गोला, गोकर्ण सञ्जेल, सन्जु श्रेष्ठ, शिव, रोशन गौतम, रित राई सहभागि भएका थिए ।
त्यस्तै कक्षा ७ देखि १० सम्मका छात्राहरु विच भएको भलिवल प्रतियोगिता कक्षा ८ ले जितेको छ । कक्षा ८ बाट निरुता उप्रेती, सुस्मिता श्रेष्ठ, सृजना रुम्बा, कुशुम श्रेष्ठ, अनुराधा कार्की, मनिता चौधरी, ज्योती कार्की, प्रशिक्क्षा अधिकारी, रेणुका लामा सहभागि भएकी थिईन् । त्यस्तै छात्र विच भएको भलिवल प्रतियोगिता कक्षा १० ‘बी’ ले जितेको छ । कक्षा १० बाट बादल लामा, आइत लामा, जिते लामा, राजु श्रेष्ठ, रोशन लामा, आनन्द गुरु·, एन्जेल लामा, अमृत तामा· र सुरेश लामा सहभागि भएका थिए । त्यस्तै कक्षा ५ र ६ का विच भएको हाजिरी जवाफ प्रतियोगिता कक्षा ६ ‘बी’ प्रथम, कक्षा ६ ‘सी’ द्धितीय र  कक्षा ५ ‘ए’ तृतीय भएको छ ।  प्रतियोगिता कक्षा ६ ‘बी’ बाट अमित श्रेष्ठ, अंकित तिमल्सिना, रश्मी मगर र कसित गहतराज, कक्षा ६ ‘सी’ बाट शिभम प्रसाद गुप्ता, महमद्  अलाम, दिपीका न्यौपाने र कृतिका अधिकारी सहभागि थिए । त्यस्तै कक्षा ५ ‘ए’ बाट रुपेश बराल, अमन श्रेष्ठ, कविता ठकुरी र संगिता वाईवा सहभागि थिए । 
त्यस्तै कक्षा ३ र ४ को सेक्सन विच भएको हाजिरी जवाफ प्रतियोगिता कक्षा ४ ‘बी’ प्रथम, कक्षा ४ ‘ए’ द्धितीय र  कक्षा ४ ‘सी’ तृतीय भएको छ ।  प्रतियोगिता कक्षा ४ ‘बी’ बाट बिनोद पुडासैनी, अनुराग मैनाली, टंक कुमारी र निरुता चौधरी प्रथम, कक्षा ४ ‘ए’ बाट वाल्मिकी यादब, रोशन तामा·, युगलक्ष्मी र सविना धामी त्यस्तै कक्षा ४ ‘सी’ पवन राई, मुक्तिनाथ गौतम, प्रतिक्षा रेग्मी र रजना सापकोटा सहभागि भएका थिए । त्यस्तै कक्षा ७ र ८ को सेक्सन विच भएको हाजिरी जवाफ प्रतियोगिता कक्षा ८ ‘बी’ प्रथम, कक्षा ७ ‘ए’ द्धितीय र  कक्षा ८ ‘सी’ तृतीय भएको छ ।  
    त्यस्तै कक्षा ९ र १० को सेक्सन विच भएको हाजिरी जवाफ प्रतियोगिता कक्षा १० ‘सी’ प्रथम, कक्षा ९ ‘बी’ द्धितीय र  कक्षा १० ‘ए’ तृतीय भएको छ । प्रतियोगिता १० ‘सी’ बाट नारायण खड्का, ससिक नेपाल, अनिषा लामा र विष्णु त्यस्तै कक्षा ९ ‘बी’ बाट बादल कार्की, सुदिप मण्डल, डुलसा· लामा र विनिशा अधिकारी र  कक्षा १० ‘ए’ बाट अविशेक खरेल, अमित लामा, एसकुमार र देवी लामा सहभागि भएका थिए । ४ गुणा ४ सय रिले प्रतियोगिता छात्रा तर्फ सुस्मिता श्रेष्ठ, निरुता उपे्रती, सृजना लामा र ज्योती कर्ण विजयी भएका छन् । त्यस्तै रिले एक सय मिटर छात्र तर्फ सञ्जिव कुश्वाह, रविन, अनिश, पवन प्रथम भएका छन् । त्यस्तै द्धितीय राजु श्रेष्ठ, दुधराज श्रेष्ठ, नवराज उप्रेती, अजय खड्का भएका छन् । त्यस्तै नारायण खड्का, अर्जुन मैनाली, सुनिल र सञ्जय तृतीय भएका छन् । त्यस्तै ४ सय मिटर छात्रातर्फ सृजना लामा, सुष्मिता श्रेष्ठ, निरुता श्रेष्ठ, ज्योती कर्ण प्रथम भएका छन् ।  त्यस्तै रिले ४ सय मिटर तर्फ संजिव कुश्वाह, रविन भट्टराई, अनिष श्रेष्ठ, पवन श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै राजु श्रेष्ठ, दुधराज श्रेष्ठ, नवराज उप्रेती र अजय खड्का द्धितीय भएका छन् । त्यस्तै अर्जुन मैनाली, नारायण खड्का, सुनिल अधिकारी र संजय परियार तृतीय भएका छन् ।

Post a Comment

 
Top