निजगढसमाचार, सिमरा, २२ फागुन
समाचार प्रशारण गरेको विषयमा रेडियो समपर्ण ९८.२ मेगाहर्जका कार्यकारी निर्देशक बेद भट्टराई धम्कि दिएको घटना प्रति क्रान्तिकारी पत्रकार संघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारी पत्रकार संघ बारा शाखाका अध्यक्ष महेश्वर अधिकारी द्धारा आज जारी प्रेस विज्ञप्तीमा सिमरा गोल्ड कप आयोजना गर्दा भएको खर्च सार्वजनिक नगरेको विषयमा प्रशारित समाचारलाई लिएर आयोजक नव जनजागृती युवा क्लबका सदस्य अमन लामाले भट्टराई धम्कि दिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

Post a Comment
Post a Comment