0

निजगढसमाचार, निजगढ २३ फागुन
आज विहान निजगढमा अद्भुत मौषम देखियो । विहान ८ बजेदेखि करिब आधा घण्टा रात नै प¥यो । पुरै अन्धकार भयो । राजमार्गका सवारी साधनहरु बत्ती बालेर विस्तारै दौडिाए । घनघोर वर्षा भएको छ । सडक जलमग्न भएको छ । मौषम चिसो छ । आफुले जीवनमा पहिलो पटक यस्तो मौषम देखे निजगढ ८ का विकास सुनारले अनुभव सुनाए । अहिले पनि वर्षा भईरहेको छ । अन्धकार विस्तारै हट्दै गएको छ ।

Post a Comment

 
Top