0
चराहरु चिरविर गर्दै खुल्ला आकाश घुम्दै छन् ।
भीर–पाखा वनज·लमा सधै घर बनाउछन् ।
यिनीहरु जहिले पनि स्वतन्त्र घुमफिर गर्दछन् ।
प्रकृतिको हराबरामा सधै मस्तीमा रमाउ“छन् ।
हावा हुरी असिनामा पनि आफुलाई बचाउ“छन् ।
भोलीको विहानी स्वागत गर्न मन रुचाउ“छन् ।
आफ्ना बचेराहरुलाई हुर्काउ“दै बढाउ“दै ,
नया“ ठाउ“मा बसाई सर्ने योजना बनाउ“छन् ।
वनज·ललाई सधै रेखदेख गर्दै
फलफुललाई तिता मिठा स्वाद चाख्छौ ।
तिम्रा आनिबानीले प्रकृति गुन्जनमय हुन्छ ।
प्रकृतिको सन्तुलनलाई तिम्रो आवश्यक हुन्छ ।
पृथ्वीका सबै ठाउ“ वा स्थान खुल्ला हुनेछ ।
न कसैले रोक्छ न कसैले छेक्छ तिम्रो स्वतन्त्रतामा ।
भेदभाव छैन तिम्रो समाजको चलनमा ।
लुकामारी खेल्छौ प्रकृतिको बगैचामा ।

Post a Comment

 
Top