0
निजगढसमाचार, निजगढ
लामा गुरु राम बहादुर लामा यति बेला बाराको निजगढ–१० लालस्थित पाल्युल साम्तेन्लिङ गुम्बामा जिल्लामा नै पहिलो पटक काग्युर पाठवचन, प्राणीदान महापुजाको तयारीमा जुटेका छन् ।
गुम्बा निर्माण गरेर त्यहा“ लामा शिक्षा गराउदै आएका लामा गुरु राम तीनै बालबालिकाको पठनपाठनको लागि १० कोठे भवन बनाउन महापुजा गराउन सक्रिय भएका हुन् ।
फागुन १० देखि २१ गतेसम्म आयोजना हुन गईरहेको महापुजाका लागि अनुमानित पा“च लाख खर्च लाग्ने बताए ।

Post a Comment

 
Top