0
निजगढसमाचार, निजगढ, २४ चैत्र
निजगढस्थित राममन्दिरमा आयोजना गर्न लागिएको महायज्ञको क्रममा बुधबार विहान कलश यात्रा निकालिएको छ ।मन्दिरबाट सुरु भएको कलश यात्रा शहीदचोकमा पुगेर पुनस् मन्दिर पुगेर समापन भएको छ । कल यात्रामा मधेसी समुदायकका महिलाको उल्लेखख्य सहभागिता रहेको छ ।





Post a Comment

 
Top