0


निजगढसमाचार, निजगढ

बाराको गढीमाई नगरपालिका–१६ पिलुवाका हिरा लामाको दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हिरालाई पैनीटोलका सिड तामाङ्गले ¥यापमा सघाएको गित मन सलल.. बोलको गित सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा चर्चित मोडल पावल शाहलाई सिमराकी समा लामाले साथ दिएकी छिन् ।

 गितमा शब्द र संगित आशिष प्रजापतिको रहेको म्यूजिक भिडियोको रास क्रियशन एण्ड ईन्टरटेनमेन्टले बजारमा ल्याएको भिडियोको निर्देशन रमेश थनेटले गरेका हुन् ।

हिराको यस अघि आपा त गाऊको मुल लामा... बोलको चर्चा कमाएको थियो । अगामी दिनमा अझै सुन्दर सिर्जना दिने हिरा बताउछन ।




Post a Comment

 
Top