0
निजगढसमाचार, निजगढ, ३ असार
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ शहीद चोकमा खण्डमा पिच खडकमा स्थानीय ब्यापारीले आज विहान रोपाई गरेका छन् । सडक बिग्रिएर सवारी दुर्घटना हुदाँ समेत ध्यान नदिएको भन्दै स्थानीय ब्यापारीले रोपाई गरेका हुन् । सडकमा ठुला ठुला खाल्डा भएर पानी जमेको कारण सवारी साधान दुर्घटना हुन थालेपछि सडक विभाग र निजगढ नगरपालिका कार्यालयलाई दबाब दिने उदेश्यले रोपाई गरिएको राष्ट्रिय वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष थानेश्वर सापकोटाले बताए ।

Post a Comment

 
Top