0
निजगढसमाचार, निजगढ
भारतमा उपचाररत टासी लामा योन्जनको उपचारको लागि वैदेशिक रोजगारीमा रहेका निजगढ औतारटोलका समाजसेवी रामकृष्ण घिमिरे ले पाँच हजार रुपैँया र उनको पहलमा औतारटोलकै शम्भु न्यौपाने बाट पाँच हजार रुपैँया सहयोग गरेका छन् ।

Post a Comment

 
Top