0
निजगढ समचार, निजगढ, १८ असोज
बाराको उत्तर–पूर्वी क्षेत्रमा रहेको निजगढ नगरपालिकामा बसोबास गर्दै आएका मधेसी समुदायले जितीया पर्व मनाएका छन् ।  हरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामकासाथ मनाईने पर्व निजगढमा रोजगारी र अध्यायनको शिलशिलमा बस्दै आएका मधेसी समुदायले निरन्तरता दिएका हुन् ।
स्थानीय बकैया खोलामा स्नान गरि निराहार ब्रत बसेका उनीहरुले आफ्नो परिवारको सुख  शान्तिको कामना गर्दै पर्व मनाएका हुन् ।

Post a Comment

 
Top